लक्ष्यहरु

  • विश्वकै उत्कृष्ट होमस्टे पर्यटन गन्तव्यका रुपमा नेपाललाई चिनाउने,
  • नेपाल सरकारले राखेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान साकार बनाउने,
  • पर्यटकीय पूर्वाधारहरुको विकास गर्ने,
  • होमस्टेको अभियानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विकास गर्ने,
  • गरिबी निवारण गर्ने,
  • धार्मिक, मौलिक, साँस्कृतिक तथा प्राकृतिक सम्पत्तिको संरक्षण सम्बद्र्धन गर्ने,
  • जैविक विविधताको संरक्षण गर्ने
  • रोजगारीको अवसर श्रृजना गर्ने
  • राष्ट्रिय आयमा होमस्टे पर्यटन व्यवसायको अग्रणी योगदान पुर्याउने ।
  • नेपालको सांस्कृतिक विविधता र भौगोलिक विविधतालाई विश्व समुदायमा चिनाउने