अमलटारी घोषणापत्र

होमस्टे (घरबास) एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवं होमस्टे कार्यशाला गोष्ठी–२०७२ अमलटारी घोषणापत्र क्षमता विकास, व्यावसायिक संस्था, आजका हाम्रा कार्यभार । संस्कृति, प्रकृति अनि जैविक विविधता, होमस्टे विकासका आधार ।। १. यो सम्मेलन प्रथम राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी २०६७ कपन र दोश्रो राष्टिय होमस्टे कार्यशाला गोष्ठी २०७० आषाढ पोखरामा गएिको प्रतिवद्धता र समझदारीलाई सरोकारवाला निकायमार्फत कार्यान्वयन गर्न अपिल गर्दछ । …