Gratitude for Successful 2nd AGM and National Workshop of HOFEN

 

होमस्टे (घरवास) महासंघ नेपाल #HOFEN को दोस्रो वार्षिक साधारण सभा तथा राष्ट्रिय कार्यशाला गोष्ठिमा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरु, सल्लाहकार ज्यूहरु, विज्ञ समूह, अनुगमन तथा सुपरिवेक्षण आयोगका संयोजक एवं सदस्य ज्यूहरु, प्रदेश, जिल्ला र पालिका स्तरिय होमस्टे समितिका अध्यक्ष एवम् प्रतिनिधि ज्यूहरु, नेपाल भरीका दुरदराजबाट पाल्नु भएका सम्पूर्ण होमस्टे प्रतिनिधि ज्यूहरुको आम सहभागितामा भब्य एवं सभ्यरुपमा कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । होमस्टे महासंघको सामुदायिक समृद्धि ल्याउने यस अभियानलाई सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार ब्यक्त गर्न चाहन्छौं । यस अभियानमा यहाँहरुसँग सहकार्य गर्न पाउँदा हामी अभारी छौं ।
धन्यवाद 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 / 

Select menu by going to Admin > Appearance > Menus

Sign in

Send Message

My favorites